काठमाडौं - प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल र जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीलाई कालिका नगर प्रमुख बिनोद रेग्मी एक अनौपचारिक कार्यक्रमको बिचा नगर पालिकामा स्वगत गरिएको छ ।
सो कार्यक्रममा कालिकाको भौगोलिक अबस्था ,सामाजिक सुरक्षा तथा समसामयिक विषयमा छलफल भएको हो । सो क्रममा कालिका नगरपालिकाको नबनिर्मित भवनको अनुगमन गर्नु भएको थियो। lकालिकामा रहेको प्रसिद्ध कालिका मन्दिरको दर्शन संगै टीका ग्रहण गर्नु हो ।
उत्त कार्यक्रममा कालिक नगर- उप प्रमुख बिमला तामाङ ,प्रशासकीय अधिकृत केशब प्रसाद उपाध्याय, सशस्त्र प्रहरी उपरिक्षक शशी पाण्डे, रास्टिय अनुसन्धानको प्रतिनिधि,वडाध्याक्ष हरु कर्मचारीहरु उपस्थितीमा रेहेको थियो।।