कास्कीलाइ केन्द्रविन्दु बनाएर बिहानै भूकम्प

काठमाडौं - नेपालमा पनि भूकम्प गएको छ । बिहीबार बिहान कास्कीलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो । 

बिहान ३:५६ मिनेट जाँदा ४.९ रेक्टरको भूकम्प गएको हो । भुकम्पले गण्डगी प्रदेशका अधिकांस क्षेत्र हल्लिएको थियो । 

भुकम्पले के कति क्षति भयो अहिले सम्म त्यो विवरण आएको छैन तर मानवीय क्षति नभएको अनुमान छ । 

प्रतिक्रिया