काठमाण्डौ । पछिल्लो समय लाइभ दोहोरीमा सबै माझ लोकप्रिय बन्दै गइरहेको इनेपाल रोधी घरको नयाँ दोहोरी झ्यालैमा ऐना भर्खर सार्वजनिक छ ।
गीतकी रियल गायिका लक्ष्मी खड्का र सुमन परियारको आवाज रहेको सो दोहोरीमा माया प्रेमलाई विषय बनाई कलात्मक शब्द सहित दोहोरी प्रस्तुत गरिएको छ ।
गीत सार्वजनिक भएको केही समयमै दर्शकले गीत प्रति निकै राम्रो प्रतिक्रियाहरू जनाइरहेको इनेपाल रोधी घरका सञ्चालक राजन क्षेत्रीले आर्थिक सन्देशलाई बताउनु भयो ।