पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ। बिहीबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलको प्रतिलिटर ५ रुपैयाँ र डिजेल तथा मट्टितेलको प्रतिलिटर ३ रुपैयाँ घटाउने निर्णय गरेको हो।

नयाँ मूल्य आज राति १२ बजेदेखि लागू हुनेछ।

प्रतिक्रिया