राजन कार्कीको "म आँफैलाई थाहा छ" को चर्चा - अडियो सहित

काठमाण्डौ । लोकप्रिय गायक तथा सर्जक राजन कार्कीको आवाज रहेको नयाँ गीत म आँफैलाई थाहा छ को अडियोलेनै दर्शक स्रोताको मन जित्न सफल भएको छ । 

गीतलाई सामाजिक सञ्जाल टिकटकमा धेरै प्रयोगकर्ताले मन पराएका छन । राजन कार्की र अमृता नेपालीको आवाज रहेको गीतमा प्रेम सागर पौडेललको शब्द तथा राजन कार्कीको लय सिर्जना रहेको छ । गीतलाई राजन कार्कीको युउटुव च्यानलबाट सार्वजनिक गरिएको छ । 

गीतको अडियो सार्वजनिक भएपछि सबैबाट राम्रो प्रतिक्रिया आइरहेको गायक कार्कीले जानकारी दिनु भयो । 

 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय