पल शाह र गरिमा शर्माका कारण भण्डारीको गोठ चर्चामा - भिडियो सहित

काठमाण्डौ - भर्खर मात्र सार्वजनिक भएको नयाँ गीत भण्डारीको गोठ निकै चर्चामा रहेको छ । 

विग बजेटमा बनेको सो गीतले छोटो समयमै दर्शक स्रोताको मन समेत जित्दै गइरहेको छ । गीतमा हरि गिरी र सविना किरातीको आवाज रहेको छ । गीतलाई हरि गिरी विमर्शिले लय तथा शब्द सिर्जना गरेका हुन । गीतको सम्पुर्ण पक्ष निकै दमदार रहको छ । 


गीतलाई मौषम हिमालीले कलात्मक निर्देशन गरेका छन भने पल शाह,गरिमा शर्मा,निक्स शर्मा र अनिता बस्नेतको अभिनय रहेको छ । गीतलाई इनेपाल खवरले बजार ब्यवस्थापन गरेको छ । 

प्रतिक्रिया