बिहानै दुर्घटनाको दुःखद खबर - जाजरकोटमा ५ जनाको ज्यान गयो

काठमाडौं - आईतबार बिहानै सवारी दुर्घटनाको दुःखद खबर आएको छ । दुर्घटनाबाट ५ जनाको ज्यान गएको प्रहरीले जनाएको छ । 

जुन गुमाउने २ पुरुष,२ महिला र एक बालिका रहेका छन् । घाइते २५ जनालाई उपचारको लागि लगिँदै छ भने गम्भीर घाइतेको हेलिकप्टरबाट काठमाडौं ल्याउने तयारी छ । 

घटनाको थप विवरण आउन बाँकी छ । 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय