काठमाडौं - साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ३ अंक बढेको छ।
सोमबार प्रि ओपन सेसनमा ११ स्टकको २४ लाख ७४ हजार ५२३ रुपैयाँ ४० पैसा बराबरको ६ हजार ३२३ कित्ता शेयर खरिदबिक्री भएको छ।
जसमध्ये ९ वटा स्टकको मूल्य बढेको छ भने २ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।