काठमाडौंमा भूकम्पको धक्का महसुस

काठमाडौं - भक्तपुरको चाँगुनारायणमा केन्द्र भएर भूकम्प गएको छ । शनिबार बिहान २ बजेर ३६ मिनेट जाँदा भूकम्प गएको हो । भूकम्पले काठमाडौंसहित उपत्यकाका तीनवटै जिल्लामा धक्का महसुस भएको थियो ।


राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार केन्द्र भक्तपुरको चाँगुनारायण थियो भने ४.७ म्याग्निच्युडको रहेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय