घट्दो बजारमा आत्तिएका लगानीकर्तालाई नवराज दाहालको सुझाव - यो आत्तिएर बेच्ने बेला हैन,राम्रो कम्पनी थप्ने बेला हो

काठमाण्डौ । पछिल्ला केही दिन नेप्से निरन्तर घटेपछि लगानीकर्ता आत्तिएको पाइएको छ । कतिपय लगानीकर्ताहरू स्टप लश गरेर बजारबाट बाहिरिने गरेको समेत खुल्न आएको छ । 

यसैबीच नयाँ लगानीकर्ता लागि बारम्बार आवाज उठाइरहने लगानीकर्ता नवराज दाहालले अहिलेको बजारमा आफुसँग भएको शेयर बेच्ने भन्दा पनि राम्रो कम्पनी हेरेर किन्ने बेला भएको बताउनु भएको छ । यस अघि चुनावको मिति घोषणा,एमसीसी पास,बीमाको पूँजी बृद्धि गर्ने समयमा बजारमा मिल्ने गरि आफ्नो विचार राखेपछि दाहाल लगानीकर्ता माझ निकै लोकप्रिय समेत रहेका छन । 

यसअघिका केही घटनाक्रमहरूमा उनको विचार मेल समेत खाइसकेका छन । आफ्नो सामाजिक सञ्जाल मार्फत दाहालले लगानीकर्ताको हितमा  आफ्नो आवाज बोल्दै आएका छन । 

 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय