दशैंको मुखैमा दुर्घटना,६ जनाको ज्यान गयो

काठमाडौंं - मकवानपुरको भीमफेदी गाउँपालिकाको जुरीखेतमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएका छ ।  

बस सडकबाट तल खस्दा ६ जनाको घटनास्थलमै मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया

//