अर्थमन्त्री शर्माले दिए राजीनामा

काठमाडौं - अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले पदबाट राजीनामा दिएका छन् ।आफूविरुद्ध छानवीन गर्न संसदीय समिति गठन भएपछि नैतिकताका आधारमा उनले राजीनामा दिएका हुन् ।

शर्मा विरुद्ध छानवीन गर्न ११ सदस्यीय संसदीय छानवीन समिति बनेको छ । अर्थमन्त्री शर्माले छानवीनमा सघाउने बताएका छन् ।

प्रतिक्रिया