बंगलादेशसंग बराबरी खेलसँगै नेपाल सोझै साफ च्याम्पियनसिपको फाइनलमा

काठमाडौं - नेपाल पहिलोपटक साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । 

आज भएको नेपाल र बंगलादेश बीचको खेलमा १/१ को बराबरीमा नेपाल फाइनलमा पुगेको हो । यो नेपालको अहिले सम्मकै ठूलो उपलब्धि हो । 

४ खेलपछि नेपाल ७ अंक बटुल्दै अंक तालिकाको शीर्ष स्थानमा रहेको छ ।  

प्रतिक्रिया