बुधबार प्रिओपन सेसनमा नेप्से कति अङ्कले बढ्यो ?

काठमाण्डौ । देशको अर्थतन्त्र विग्रदै गएपछि त्यसको असर शेयर बजारमा पनि परिरहेको छ । कारोबार रकम मात्र होइन नेप्से पछि केहि महिनामै ५ सय भन्दा धेरै विन्दुले घटेको छ । 

साताको चौथो दिन प्रिओपन सेसनमा नेप्से परिसूचक २ अङ्क भन्दा धेरैले बढेर कारोबार भएको छ । मंगलबार ठुलो अङ्कले घटेर बजार बन्द भएको थियो । आजको बुद्धिसँगै समग्र बजार परिसूचक २३७३ विन्दुमा आएको छ । 

यो सेसनमा १७ कम्पनीहरूको शेयर किनबेच भएको छ  भने ४ लाख ८३ हजार माथिको शेयर किनबेच भएको छ । कारोबार हुने कम्पनीमा १४ कम्पनीको शेयर मूल्य बढेको छ भने २ कम्पनीको घटेको छ । त्यस्तै १ कम्पनीको शेयर मूल्य भने यथावत रहेको छ । आज रिलायन्स लाइफ इन्सुरेन्सको शेयर सबै भन्दा धेरै मूल्यको खरिद बिक्री भएको छ । 

 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय