१.गरिब लाई खान दाना मिल्दैन विध्याथि पढ्न पाना मिल्दैन
बाढीले अस्ति सबै गाउँ नै बगायो कठै सरकार बाट छाना मिल्दैन ।
२.अब यो देश को भविष्य केहोला बग्न बगेकै हो विगत रतको खोला
सबै मिली मातृभूमि सुधार्न लागाै नत्रा नेपाली आमा को कति रोला ।
३.अब देश को सेवा गराै शुद्ध भयर बन्दैन देश कहिले अबरुद्ध भयर
जन्ताले अझै खुसी पा का छैन जब कि देश मा यत्रो युद्ध भयर ।
५ याँहा आफ्नो ले आफ्नो लाई थिची खादा भर छैन कसै को आफ्नै छोरी बेची खादा
कठै नेताहरू हात मा दहि जमाइ बस्छन जब छिमेकी ले सिमा मिची खादा ।
५.दोषी घर निर्दोष जेल कुदाउछन भासण मा नेता रेल कुदाउछन
जाबो एउटा सत्ता मा बस्ना लाई बनाई गठबन्धन खेल कुदाउछन ।
-दिपक संगम विश्वकर्मा टीकापुर कैलाली