झिनो अंकले घट्यो नेप्से,कारोबार रकम कति पुग्यो ?

काठमाडौं - साताको अन्तिम दिन बिहीबार नेप्से झिनो अंकले घटेको छ । यो सेसनमा नेप्से सुन्य दशमलव १९ अंकले घटेको छ ।

बुधबार पनि नेप्से दोहोरो अंकले घटेर बजार बन्द भएको थियो । यो सेसनमा आज १४ कम्पनीहरूको शेयर कारोबार भएकोमा ५ कम्पनीको शेयर मूल्य बढेको छ भने ५ कम्पनीको घटेको छ । यस्तै बाकी कम्पनीहरूको भने यथावत रहेको छ । 

तीन लाख हाराहारीको शेयर खरिद बिक्री हुँदा बोटलस नेपालको सबैभन्दा धेरै कारोबार भएको छ । 

प्रतिक्रिया