बिहानैदेखि कालिका मन्दिरमा भक्तजनको भिड, व्यवस्थित बन्दै मन्दिर परिसर

काठमाडौं - दुर्गा लागेसँगै बागलुङ कालिका मन्दिरमा भक्तजनको भीड लागेको छ । 

विगत दुई वर्षदेखि कोरोना महामारीका कारण त्यति चहलपहल नभ पनि यो पटक भने टाढा टाढाबाट भक्तजन बागलुङ कालिका मन्दिरको दर्शन गर्न आउने गरेका छन् । 

विगतमा भन्दा अहिले मन्दिर व्यवस्थापनले भौतिक संरचना लगाए सम्पूर्ण पक्षमा सुधार गरेको छ । जसले गर्दा दर्शन गर्न पनि सहज भएको भक्तजनको प्रतिक्रिया छ । 

मन्दिर परिसरमा पुगेर हामीले तयार पारेको भिडियो रिपोर्ट हेर्नुहोस् । 

 

प्रतिक्रिया