५४ अंकले नेप्से बढ्दा सबै भन्दा धेरै कमाउने कम्पनीहरुको यस्ता छन्

काठमाण्डो । आज नेप्से अर्धसतक भन्दा धेरैले बढेर बजार बन्द भएको छ । 

आज  कारोबार भएका २३१ कम्पनीहरुमा १६२ कम्पनीहरुको शेयर मूल्य बढेको छ भने दश कम्पनीहरुको शेयर मूल्यमा सर्किट लागेर कारोबार भएको छ । २४ कम्पनीहरुको शेयर मूल्य घट्दा २ कम्पनीहरुको शेयर मूल्य भने यथावत रहेको छ । अरुण खोला जलविद्युत कम्पनीको सबै भन्दा धेरै शेयर खरिद हुँदा ७ अर्व ८२ करोडको कारोबार भएको छ । आज बैक बाहेक अन्य सबै उपसूचकमा हरियाली भएको  छ । आज एभरेष्ट बैंकको शेयर मूल्य सबै भन्दा धेरै घटेको छ । 

आज कारोबार हुँदा सबै भन्दा धेरै मूल्य बढ्ने कम्पनीहरु यस्ता छन । 

प्रतिक्रिया