नेपाल र श्रीलङ्का बिचको खेल रद्द

काठमाण्डौ । आइसीसी टि२० विश्वकप अन्तर्गत आज नेपाल र श्रीलंकाबीचको खेल भारी वर्षाका कारण मैदान भिजेकोले रद्द भएको छ । खेल रद्ध हुदा दुवै टोलीले १(१ अंक बाँडेको छ । 


संयुक्त राज्य अमेरिकाको फ्लोरिडास्थित ब्रोआर्ड काउन्टी मैदानमा अहिले ईस्टर्न समय अनुसार ७स्३० बजे सॅाझ हुने भएको नेपाल र श्रीलंकाबीचको खेल बिहान देखि नै निरन्तर बर्षा भएको कारण रद्ध भएको हो ।


 खेल सुरु हुन भन्दा अलि ढिलो हुदा बर्षा रोकिएको थियो । तर पनि बिहान देखिको झरिको कारण खेल मैदान भिजेको कारण खेल रद्द भएको हो । 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय