लाईभ दोहोरी बागलुङ पञ्चकोट ३ पनि सुपर हिट, रविको चर्चा चुलियो

काठमाडौं - केही समय पहिला सार्वजनिक भएको बागलुङ पञ्चकोट सिरिजको भाग तिनले पनि चर्चा कमाउन सफल भएको छ । 

यस अघि भाग १ र २ दर्शकले अत्याधिक मन् पराएका थिए । इनेपाल रोधीघर मार्फत सार्वजनिक भएको लाइभ दोहोरीमा रवि कार्कीको जड्या रोल निकै हिट भएको छ । 

यो भागमा रविको श्रीमती पनि दोहोरीमा देखिएकी छन् गीतमा रक्सी धेरै खाएर घर बिग्रिएको कुरा देखाइएको छ । पछिल्ला दोहोरी हिट भएसँगै गायक रवि कार्कीको चर्चा समेत चुलिएको छ । यो पटक रबिलाई जेरी बानियाँ र साथीहरुले साथ दिएका छन् । 

 

प्रतिक्रिया