साताको पहिलो दिन नेपाली बजारमा बढ्यो सुनको मूल्य

आइतबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको छ ।



शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख २ सय ६ सय रुपैयाँ कायम भएकोमा आइतबार २ सय रुपैयाँले बढेर १ लाख २ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।



त्यसैगरी, शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख २ हजार १ सय रुपैयाँ कायम भएकोमा आइतबार १ लाख २ हजार ३ सय रुपैयाँ कायम भएको छ ।


साथै, शुक्रबार चाँदीको मूल्य प्रतितोला १४ सय १५ रुपैयाँ कायम भएकोमा आइतबार १० रुपैयाँले बढेर १४ सय २५ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय