कामाण्डौ । साताको पहिलो दिन आइतबार नेप्से ८० अंक भन्दा धेरैले घटेर समग्र बजार २६५१ विन्दुमा आएको छ । मौद्रिक नीतिको समिक्षाको प्रतिक्षामा रहेका लगानीकर्ताहरुलाई शेयर धितो कर्जाको सीमा यथावत राखेपछि त्यसको असर शेयर बजारमा देखिएको छ ।
अमेरिकाको भर्जिनियास्थित मनासस पार्कमा बसोबास गर्दै आएका नेपाली परिवारका चार सदस्य आफ्नै अपार्टमेन्टभित्र मृत फेला परेका छन्। मृतकमध्ये...
काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिका–६ अन्तर्गत पर्ने बम्का बजारमा आज दिउँसो भीषण आगलागी भएको छ। नवदुर्गा होटलमा राखिएको ग्यास स...
काठमाडौं । पछिल्लो एक वर्षमा नेपालको बीमा क्षेत्रले उल्लेखनीय विस्तार गर्दै स्थिर आर्थिक अवस्था बीच पनि सकारात्मक वृद्धि देखाएको छ। डिजि...