धोती दिवस मनाउन गएका सिके राउत पक्राऊ

काठमाडौं - धोती दिवस मनाउने माइतीघर मण्डलामा पुगेका जनमत पार्टीका अध्यक्ष सिके राउतसहित पक्राउ परेका छन् ।

ब्यानरसहित धोती दिवस मनाउन माइतीघर पुगेकाहरुलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले जनमतका अध्यक्ष अध्यक्ष राउत, सचिव बिपी साह लगायतलाई पनि पक्राउ गरेको छ । 

उनीहरूले निषेधित क्षेत्रमा जुलुस प्रर्दशन गरेका कारण पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया