मनकामना स्मार्ट लद्युवित्तका लगानीकर्ता मालामाल,बुधबार पनि शेयरमा मूल्यमा सर्किट

काठमाण्डौ । मनकामना स्मार्ट लद्युवित्तको शेयर मूल्यमा बुधबार पनि सर्किट लागेर कारोबार भएको छ । 

प्राथमिक शेयर निष्कासन गरि दोस्रो बजारमा आएको कम्पनीले करिव २ महिनाको अवधिमा निरन्तर शेयर मुल्य बढेर बुधबार ११९७ रुपैयाँ पुगेको छ । आज मात्र कम्पनीको शेयर मूल्य १०९ रुपैयाँ बराबरले बढेर कारोबार भएको छ । 

यसरी हेर्दा लगानीकर्ताहरुले छोटो समयमै ११ हजार मुनाफा कमाउन सफल भएका छन । 

प्रतिक्रिया