आईतबार कोरोना संक्रमण ह्वात्तै बढ्यो

काठमाडौँ - पछिल्लो २४ घण्टामा ४ हजार ९६१ जनामा संक्रमण पुष्टि भएको छ। यो संक्रमण शनिबारको तुलनामा धेरै हो । 

२४ घण्टामा १५ हजार १३१ जनाको नमुना परीक्षण गरिएको छ। जसमा पीसीआर १२ हजार ५६२ र एन्टिजेन २ हजार ५६९ भएको हो । त्यस्तै ४३५ जना कोरोनामुक्त हुँदा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ रहेको छ ।

हाल सक्रिय सक्रमितको स‌ंख्या २५ हजार ६८० रहेको छ । 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय