एकै परिवारका ३ जनाको धारिलो हतियार प्रहार गरी हत्या

काठमाडौं - मंगलबार वीरगञ्ज महानगरपालिका–१५ भिश्वामा एकै परिवारका ३ जनाको धारिलो हतियार प्रहार गरी हत्या भएको छ । 

हत्या हुनेमा २५ वर्षीया सुजाता चौधरी, ३ वर्षीया छोरी ताहिरा चौधरी र १६ महिनाको छोरा राजवीर चौधरी रहेका छन् । 

उनीहरु तीनै जनाको शव बुधबार दिउँसो गाउँकै ढोरा खोलाको किनारमा भेटिएको छ । आमा र बच्चाको शव तीन सय मिटर दूरीमा भेटिएको प्रहरीले जनाएको छ । प्रहरीले दीपेन्द्र चौधरी माथि संका गरी अनुसन्धान गरिरहेको छ । उनी सुजाताको श्रीमान हुन ।  

 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय