प्रिओपन सेसनमा समेत दोहोरो अंकले बढ्यो नेप्से

काठमाण्डौ-साताको अन्तिम दिन प्रिओपन सेसनमा नेप्से करिव १७ अंकले बृद्धि भएको छ । 

यो सेसनमा आज ६४ कम्पनीहरुको शेयर खरिद विक्री भएकोमा ५७ कम्पनीहरुको शेयर मूल्य बढेको छ भने ४ कम्पनीहरुको शेयर भने घटेको छ । त्यस्तै १ कम्पनीको शेयर मूल्य भने यथावत रहेको छ । 

सिद्धार्थ बैकको सबै भन्दा धेरै कारोबार हुँदा समग्रमा एक करोड १२ लाख भन्दा धेरेको शेयर किन बेच भएको छ । 

प्रतिक्रिया