शुभ बिहानी । आज शुक्रबार आफ्नो भाग्य रेखा राशिफल कस्तो छ जान्नुहोस

मेष - मन् चञ्चल हुने छ । काममा बाधा आइपर्ला । सोचेको पूरा नहुन सक्छ । 

 वृष - लामो यात्रा नगर्दा राम्रो हुन्छ । मनले खाएको मान्छेले धोका दिने योग छ । धन खर्च होला । 

 मिथुन - सामान्य चोटपटक लाग्ने योग छ । साथीभाइको राम्रो सहयोग मिल्ने छ ।  

कर्कट - आज हजुरको समस्या निकै उत्तम छ । आकस्मिक धन लाभ होला । पारिवारिक सुख प्राप्त होला ।  

सिंह - धर्म कर्मका मन् जाने छ । यात्राको अवसर मिल्नेछ छ । सोचेको पूरा हुने छ ।  

कन्या - यात्रा गर्दा पूर्व दिशामा यात्रा गर्नु होला । धन लाभ हुनेछ छ । धर्ममा मन् जाने छ ।  

तुला - वैदेशिक यात्रा सफल हुने छ । शैक्षिक काम पूरा हुने छन् धन लाभ होला । 

वृश्चिक - आजको समय अत्यन्तै शुभ छ । मानसम्मान मिल्नेछ । मनमा शान्ति छाउने छ ।  

धनु - दुखी गरीबलाई सहयोग गर्ने योग छ । धर्ममा मन् जाने छ । आटेको पुग्ने छ ।  

मकर - समय शुभ छ । आफन्तसँग भेट हुने छ । धन लाभ हुनेछ योग पनि छ ।   

कुम्भ - सरकारी सम्मानका योग छ । गरीब दुखिलाई सहयोग गर्ने भावना आउने छ ।  

मीन - नयाँ ठाउँ घुम्ने अवसर मिल्ने छ । स्वास्थ मा केही खराबी आउन सक्छ ।


प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय