प्रिओपन सेसनमा बिहीबार ४ अङ्क भन्दा धेरैले घट्यो नेप्से

काठमाण्डौ । प्रिओपन सेसनमा नेप्से परिसूचक ४ अंक भन्दा धेरैले घटेर समग्र बजार १८८९ विन्दुमा आएको छ । हिजो पनि शेयर बजार दोहोरो अंकले घटेको थियो । 

आज २६ अंक भन्दा धेरै कम्पनीको शेयर किनबचे हुँदा ६ कम्पनीको मात्र शेयर मूल्य बढेको छ भने बाँकी १९ कम्पनीको शेयर मूल्य भने घटेको छ । 

१२ लाख माथिको शेयर किनबेच हुँदा अपि पावरको शेयर सबै भन्दा धेरै मूल्यको खरिद बिक्री भएको छ भने आधा दर्जन कम्पनीको शेयर मूल्य २ प्रतिशत हाराहारीमा कारोबार भएको छ । 

प्रतिक्रिया