काठमाडौं - सरकारले मंगलबार सार्बजनिक बिदा दिने भएको छ । गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भोलि सार्बजनिक बिदा दिने घोषणा गरेको हो ।
इस्लाम धर्मालम्बीहरुको पर्व इदको अवसरमा सार्वजनिक बिदा दिएको हो । आज चन्द्रमा नदेखिएपछि भोलिको लागि सार्वजनिक बिदाको माग गरिएको थियो ।