गायक भीम पौडेलको कास्कीमा अन्त्येष्टि,अग्रज कलाकार पुगे अन्तिम बिदाइमा

काठमाडौं - हिजो बेलुका निधन भएका चर्चित लाइभ दोहोरी गायक भीम पौडेलको आज हिन्दू परम्परा अनुसार कास्कीमा अन्त्येष्टि गरिएको छ । 

उनको अन्तिम बिदाइको लागि कलाकार पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो । 

करिब २ महिना देखि रक्त अल्पताको समस्या भोगिरहेका पौडेलले पछिल्लो साता आफूलाई निकै गाह्रो भएको आफन्तहरूलाई बताउँदै आएका थिए । 

लाईभ दोहोरी मार्फत छोटो समयमै उनी निकै चर्चामा थिए । 

 

प्रतिक्रिया