धितोपत्र बोर्डका कर्मचारीलाई धम्काएर लगानीकर्ताले सम्झौता गरेको आरोप

काठमाण्डौ - विगत केही समय देखि आन्दोलनमा रहेका लगानी समुहका अगुवाहरूले बुधबार नेपाल धितोपत्र बोर्डसँग गरेको सम्झौता माथि प्रश्न उठाएको छ । 

 

कर्मचारीहरुले आफूहरुलाई थुनेर दबाबमा सम्झौता गर्न लगाएको आरोप लगाएका छन् । बुधबार लगानीकर्ताहरुको समूहले आफूहरुलाई दबाबमा सम्झौता गराएको उनीहरूको आरोप छ । 

 

नेपाल राष्ट्र बैंकको नयाँ मौद्रिक नीति तथा समग्र शेयर बजारको सुधारका १८ बुँदे माग सहित लगानीकर्ताहरु आन्दोलनमा छन् । यसै सन्दर्भमा बुधबार धर्ना दिन लगानीकर्ताहरु धितोपत्र बोर्डमा गएका थिए । 

कर्मचारी युनियनले निकालेको विज्ञप्पी यस्तो छबुधबार भएको सम्झौता यस्तो थियो - 

 

प्रतिक्रिया