क्षितिजपारि पारी बोलको गीतमा  शीतल र निशाले गायको दोहोरी चर्चामा 

काठमाण्डौ । पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रमा लाइभ दोहोरीले दर्शक स्रोताको मन जित्दै गइरहेको छ । धेरै लाइभ दोहोरी सञ्चालन गरिरहेका छन । यसै बीच लाइभ दोहोरी सञ्चालन गर्नेमा अग्रस्थानमा आँउछ इनेपाल रोधी घर ।

छोटो समयमै दर्शक स्रोता माझ चर्चाको शिखरमा पुग्न सफल इनेपाल रोधी घरमा भर्खर मात्र सार्वजनिक भएको इनेपाल रोधी घरको क्षितिजपारि बोलको दोहोरी सामाजिक सञ्जालमा निकै चर्चामा रहेको छ । 

भाइरल टेलर बालीको नामले चिनिने निशा रणपालशीतल गुरुङको आवाज रहेको सो गीतमा माया प्रेमलाई विषय बनाइ निकै उत्कृष्ट दोहोरी प्रस्तुत गरिएको छ । गीतको हरेक टुक्का निकै दमदार रहेका छन भने गायक नायिकाहरूले पनि उत्कृष्ट आवाज सहित गीत प्रस्तुत गरेका छन । 

प्रतिक्रिया