काठमाडौं - दशैं लागेसँगै नेपालमा कोरोना संक्रमण घट्दै गएको देखाएको छ ।
पछिल्लो २४ घण्टामा ५९६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा १० जनाको मृत्यु भएको छ भने ८७१ जना निको भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्तालयका अनुसार १२ हजार ४०४ जनाको कोरोना परीक्षण भएको थियो । अहिले सक्रिय संक्रमित १५ हजार २४ जना रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्तालयका अनुसार १२ हजार ४०४ जनाको कोरोना परीक्षण भएको थियो । अहिले सक्रिय संक्रमित १५ हजार २४ जना रहेका छन् ।