दुर्गेश थापालाई पुण्य गौतको कडा प्रश्न तीजको गीत यस्तो हुन्छ ?

काठमाण्डो । दुर्गेश थापाको पछिल्लो तीजको गीतको विरोध भइरहेका बेला पुण्य गौतमले समेत आलोचना गरेका छन । 

उनले दुर्गेशले तीजमा यस्तो गीत निकाल्न हुने थिएन भन्ने धारण राखेका छन । यसो त आफ्नो भनाइका कारण गौतम समेत बेला बेलामा विवदामा आइरहन्छ । 

गौतमसँग दुर्गेशको विषयमा गरिएको कुराकानीको पुरा भाग

 

प्रतिक्रिया