काठमाण्डौ । देशका विभिन्न ठाँउमा घुम्ने सोख भएका नेपालीहरुको लागि हिमाल पारिको जिल्ला मुस्ताङ एक उत्कृष्ट गन्तव्य हो । पछिल्ला केहि दिन आन्तरिक पर्यटकले यो क्षेत्रमा चहलपल बढेको छ ।
मुस्ताङको विभिन्न ठाँउको रमणीय दृृश्य आफ्नो क्यामरामा कैद गरेका छन रमेश शाक्यले । हेर्नुहोस तस्विहरु -