शुक्रबार पनि शेयर बजार खुल्ने पक्का 

काठमाण्डौ । देशको अर्थतन्त्र दयनीय बनेसँगै नेपालमा २ दिन सार्वजनिक बिदा दिइँदै छ । आगामी जेठ १ गतेदेखि सरकारले शनिवार र आइतबार सार्वजनिक बिदा हुँदै छ । यसको प्रत्यक्ष असर शेयर बजारमा पर्ने देखिएको छ । 

धितोपत्र बोर्डले समेत जेठबाट आइतबार पनि जेठबाट पनि शेयर बजार पाँच दिन नै खुल्ने भएको छ। शुक्रबार पनि बजार खोल्न पूँजीबजारको नियामक निकाय धितोपत्र बोर्डले नेप्सेलाई सो अनुसारको अनुरोध गरेको छ । 


सरकारले जेठदेखि शनिबार र आइतबार सार्वजानिक बिदा दिने भएपछि शेयर बजार ४ दिन मात्रै खुल्ने अवस्था आएको थियो। ४ दिन मात्रै शेयर बजार खोल्नु उपयुक्त नहुने भन्दै शुक्रबार पनि पूर्ण समय बजार खोल्न निर्देशन दिएको छ । 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय