गायक तथा सर्जक सन्तोष केसीको तीज गीत सासु बुहारीको झगडा उत्कृष्टको सूचिमा - भिडियो सहित

काठमाण्डौ - समसामयिक विषयमा तीज गीत सार्वजनिक गर्ने बहुमुखि प्रतिभाका धनि सर्जक तथा गायक सन्तोष केसीको तीज गीत सासु बुहारीको झगडा उत्कृष्टको सूचिमा आउन सफल भएको छ ।

केहि दिन अघि सार्वजनिक भएको सो गीतले दर्शकको उत्कृष्ट प्रतिक्रिया सहित दर्शकको मन जित्दै गइरहेको छ । गीतलाई सन्तोष केसी आफैले लय तथा शब्द सिर्जना गरेका छन । 

गीतमा सन्तोष केसी,राधिका हमाल,त्रिप्ती खड्का र रमेश केसीको आवाज रहेको छ । गीतको म्युजिक भिडियो पनि निकै रमाइलो बनाइएको छ । गीतमा प्रकाश भट्टको दिर्नेशन रहेको छ भने 

 

प्रतिक्रिया