निशा सुनारको अध्यक्षमा नेपाली अमेरीकन कलाकार सघ गठन

अमेरीका । अहिले विदेशमा रहेका नेपालीहरु संगठित हुनेक्रम जारी छ । उनीहरुको एकताले आफ्ना हक अधिकार र आफ्नो पनको बोध गराइरहेको छ । 

यसै विच अमेरीकामा बस्ने कलाकारहरुले नेपाली अमेरीकी कलाकार संघ गठन गरेका छन । जसमा गायिका निशा सुनार अध्यक्ष रहेकी छन भने उनको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति निर्विरोध चयन भएको छ । 


क्विन्सको ज्याक्सन हाईट्स स्थित नेपाली भान्छा घरमा सोमबार सम्पन्न अधिवेशमा चयन भएका अन्य कार्यसमितिको नामावली यस प्रकार रहेको छ । 

प्रमूख संरक्षक– अभय ढुगेल

अध्यक्ष   निशा सुनार बिश्वकर्मा

वरिष्ठ उपाध्यक्ष वसन्ती देवी राई

उपाध्यक्ष  खडग बहादुर पुलामी 
उपाध्यक्ष  विमल डांगी

उपाध्यक्ष ईत्ना कार्की

उपाध्यक्ष  राजेन्द्र राई

महासचिव  संगिता थापा मगर

सचिव  मधु कुमार गिरी

कोषाध्यक्ष  पुष्कर वराल

सह–कोषाध्यक्ष  पुजा न्यौपाने

युवा संयोजक  दिलिप कुमार श्रीस

केन्द्रिय सदस्य  चिनियालाल श्रेष्ठ

केन्द्रिय सदस्य  बुद्दीमान घिसिङ

केन्द्रिय सदस्य   पुष्पा बस्नेत

केन्द्रिय सदस्य  नविन श्रेष्ठ

केन्द्रिय सदस्य  माया राई

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय