बिहानै भूकम्पको धक्का

काठमाडौं - काठमाडौं उपत्यका लगायत आस पासका क्षेत्रमा आज बिहानै भूकम्पको धक्का महसुस भएको छ । 

यो पराकम्प हो । बिहान ६ बजेर ७ मिनेटमा धक्का महसुस भएको थियो । हेलम्बु केन्द्रविन्दु भएर ४.७ रेक्टर स्केलको धक्का महसुस भएको हो । 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय