काठमाण्डौ । साताको दोस्रो दिन नेप्से प्रिओपन सेसनमा करिव ५ अंकले घटेरको छ । यो सेसनमा केवल १९ कम्पनीहरुको शेयर खरिद विक्री भएको छ ।
कारोबार भएका मध्य ११ कम्पनीहरुको शेयर मुल्य बढेको छ भने ५ कम्पनीहरुको शेयर मुल्य भने घटेको छ । त्यस्तै ३ कम्पनीहरुको शेयर मूल्य भने यथावत रहेको छ करिव ७ लाखको कारोबार हुँदा नविल बैंक सबै भन्दा धेरै मूल्यको कारोबार भएको छ ।
साताको पहिलो दिन आईतबार पनि नेप्से ७२ अंक भन्दा धेरैले घटेर बजार बन्द भएको थियो । मौद्रिक नितिको समिक्षा पनि बजार निरन्तर ओरालो लागिरहेको छ ।