काठमाण्डौ - अभियन्ता भनेर चिनिने ज्वाला संग्रौला १ लाख धरौटीमा रिहा भएकी छ ।
जिल्ला अदालत काठमाडौंले उनलाई धरौटीमा छोड्न आदेश दिएको हो ।
ज्वाला र उनका पतिलाई लिखत सम्बन्धी मुद्दा पनि लागेको हो । सोही अभियोगमा उनका श्रीमानले एक लाख रुपैया धरौटी तिर्नु परेको हो भने ज्वाला साधारण तारेखमै छुटेकी छन् । उनीहरुसंगै पक्राउ परेका अन्य दुई जना पनि साधारण तारेखमा छुटेका छन् ।