समीक्षा अधिकारी र पल शाह बिचको गोप्यअडियो सार्वजनिक - अडियो सहित

काठमाण्डौ । लोकप्रिय गायिका समीक्षा अधिकारी र पल शाह बिचमा भएको भनिएको छलफलको अडियो सार्वजनिक भएको छ । 

नेपाल प्रेस अनलाइनले उनीहरु बिचको अडियो सार्वजनिक गरिदिएको हो । सो अनलाइनले २ वटा अडियो सार्वजनिक गरेकोमा एउटा अडियो भने केही समयमै हटाएको थियो । 

उता पल र समीक्षाले भने आफूहरू बिच प्रेम नरहेको बताउँदै आएका छन । तर उनीहरु बिचमा भएको कुराकानीको अडियो सुन्दा कुरा धेरै बिग्रीएको महसुश गर्न सकिन्छ । 

 

प्रतिक्रिया