नेटो काट्यो इन्धनको मूल्य,ग्यास एकै पटक १०० बढेर आयो

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य फेरी बढेर आएको छ  । इन्डियन आयल कर्पोरेशन (आईओसी) भारतबाट आएको नयाँ सुची सबै पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएर आएको नेपाल आयल निगमले जनाएको छ ।

 नयाँ मूल्य सूचीअनुसार पेट्रोल प्रतिलिटर ३.८९ रुपैयाँ, डिजेल ३.०८ रुपैयाँ र मट्टितेल प्रतिलिटर १०.३० रुपैयाँ, हवाई इन्धन प्रतिलिटर ३.३२ रुपैयाँ र एलपीजी ग्याँस प्रतिलिसिन्डर १०० रुपैयाँ बढेर आएको निगमले जनाएको छ । अब निगमले मूल्य बढाउन सक्छ 

प्रतिक्रिया