कोरोना संक्रमितको संख्या २ हजार भन्दा तल झर्यो,यस्तो छ २४ घण्टाको अपडेट

काठमाण्डौ - नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या बिस्तारै घट्दै गएको देखिएको छ । 

२४ घण्टामा १९२० नयाँ संक्रमित थपिएका छन् । यस्तै यो समयमा ३००७ जना संक्रमित कोरोना मुक्त भएका छन् । 

नेपालमा कोरोना ले ३४ जनाको ज्यान गएको छ । 

 

सक्रिय संक्रमितको संख्या घट्दै गएको छ । अहिले देशभर ४० हजार ३३६ जना सक्रिय संक्रमित छन् । पछिल्लो २४ घण्टामा ६ हजार पीसीआर र ३ हजार ८३६ जनाको एन्टीजेन गरि जम्मा ९ हजार ८३६ जनाको कोरोना परीक्षण भएको छ । जसमा १३ सय ५३ पीसीआर र ५६७ जनाको एन्टीजेनमा पोजेटिभ देखिएको छ । 

 

प्रतिक्रिया