जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेको निधन

काठमाडौं । जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेमाथि घातक आक्रमणपछि जापानको सरकारी मिडियाले उनको निधन भएको पुष्टि गरेको छ ।

आज बिहान एउटा कार्यक्रम बोलिरहेको बेला गोली प्रहार भएको थियो । 

प्रतिक्रिया