हिमालयन हाइड्रोपावरको आइपीओ हजुरलाई परेको छ ? आज हुँदै छ पहिलो कारोबार

काठमाडौं । हिमालयन हाइड्रोपावर कम्पनीकोे आइपीओ नेप्सेमा शुक्रबार सूचीकृत भएको थियो । सूचिकृत भएसँगै कम्पनीको अब आज  स्पेशल प्रिओपन सेसनमा पहिलो कारोबार हुने छ । 

शुक्रबार यसको १ करोड ९ लाख ५० हजा कित्ता सेयर सूचीकरण भएको हो । अब आइतबारबाट यसको सेयर कारोबार खुला हुनेछ । नेप्सेले यसको ओपनिङ रेन्ज पनि तोकेको छ ।

जसअनुसार पहिलो कारोबार न्यूनतम ७६ रुपैयाँ ३३ पैसादेखि अधिकतम २२८ रुपैयाँ ९९ पैसाभित्र रहेर हुनेछ । एचएचएल संकेतमा यसको कारोबार खुला हुनेछ ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय