काठमाण्डौ । बुधबार सार्वजनिक बिदा हुने भएको छ । शेर्पा समूदायको ग्याल्पो ल्होसारको अवसरमा बिदा दिने निर्णय भएको हो । गृह मन्त्रालयले पर्वको अवसरमा बिहीबार बिदा दिने निर्णय भएको जानकारी दिएको छ । सरकारले सबैखाले ल्होसारमा बिदा दिँदै आएको छ ।
बिहिबार शेयर बजार समेत बन्द हुने भएको छ । यो हप्ता २ दिन सार्वजनिक बिदा परेको हुँदा बजार ३ दिन मात्र खुलेर यो हप्ताको अन्त हुने भएको छ ।