शिक्षकको विभत्स हत्या गर्ने २५ वर्षे मुना यिनै हुन् !

काठमाण्डौ - गत मंगलबार एक शिक्षकको हत्या गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । 

दैलेखको मालिक माध्यमिक विद्यालयका शिक्षक नरेन्द्र विसिको हत्यामा २५ वर्षे मुना रानाको संलग्नता पुष्टि भएको छ । उनीहरु छिमेकी समेत हुन । 

मुनाले व्यतिगत ऋषका कारण उनको हत्या गरेको समेत स्वीकारेकी छन् । मुनाले धारिलो हतियार प्रयोग गरी बिसिको हत्या गरेको बताएकी छन् । उनको घरबाट हतियार समेत फेला परेको प्रहरीले जनाएको छ । 

प्रहरीले अहिले थप अनुसन्धान गरिरहेको जनाएको छ । 

प्रतिक्रिया