काठमाण्डौ - कुमारी बैंकको नाफामा उछाल आएको छ । कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार करिब ७५ प्रतिशतले बढेको छ ।
बैंकले बिहीबार गत आर्थिक बर्षको वित्तीय विवरण सार्वजनिक गर्दै नाफा २ अर्ब ११ लाख रुपैयाँ भएको जनाएको छ। यही अवधिमा अघिल्लो आर्थिक बर्ष बैंकको नाफा एक अर्ब १५ करोड ८५ लाख रुपैयाँ...}
काठमाण्डौ - आज मात्र बिक्री खुल्ला गरेकी मानुषी लघुवित्तको शेयरमा आवेदनको ओईरो लागेको छ ।
बिक्री प्रबन्धक एसविआई मर्चेण्ट बैंकिङ्ले दिएको जानकारी अनुसार कम्पनीको आइपीओमा ५ लाख ८१ हजार ६३३ जना आवेदकले ७९ लाख २ हजार ५१० कित्ता शेयर खरिदको लागि आवेदन दिएका छन्।
लघुवित्तले ३ करोड ९३ लाख ७५ ह...}
काठमाण्डौ - मोदी इनर्जी कम्पनी लिमिटेडले साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले ९आईपीओ० निष्कासन गर्ने प्रस्तावसहित विशेष साधारण सभा आह्वान गरेको छ ।
कम्पनीको साउन ११ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार उक्त सभा भदौ २ गते कम्पनीको रजिष्टर्ड कार्यालय, डिल्लीबजार,...}
काठमाण्डौ - बुधबार प्रिओपन सेसनमा नेप्से करिव ११ अंकले बढेर समग्र बजार ३१ ७२ विन्दुमा पुगेको छ । यो उचाई नेप्सेको अहिले सम्मकै उच्च विन्दु हो ।
मंगलबार पनि नेप्से अर्थकतक भन्दा धेरैले बढेर बजार बन्द भएको थियो । यो सेसनमा आज ७६ कम्पनीहरुको शेयर खरिद विक्री भएको थियो । जसमध्य ५९ कम्पनीहर...}
जनार्दन शर्मा
काठमाडौं–आर्थिक वर्ष २०७३÷७४ मा ८.६ प्रतिशत र २०७४÷७५ मा ७.४ प्रतिशतको उच्च आर्थिक वृद्धिदर हासिल भएको पृष्ठभूमिमा अत्यन्त सुविधाजनक बहुमतमा बनेको विगतको सरकारले आर्थिक वर्ष २०७५÷७६ मा ८.० प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखेकोमा वृद्धिदर ६.४...}